ne.wikipedia.org

कालो तिल - विकिपिडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कालो तिल
कालो तिलको बिरुवा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:

S. indicum

वैज्ञानिक नाम
Sesamum indicum
L.
पर्याय[]
  • Dysosmon amoenum Raf.
  • Sesamum africanum Tod.
  • Sesamum occidentalis Heer & Regel
  • Sesamum oleiferum Sm.
  • Sesamum orientale L.
  • Volkameria orientalis (L.) Kuntze
काभ्रेपलाञ्चोक जिल्लामा खेति गरिएको तिल

कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ ।

  • कम्मर दुख्ने रोगमा
आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।
  • मुखमा पोतो वा दाग आएमा
जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।
  • भुटेको तिल

    भुटेको तिल

  • कालो तिल

    कालो तिल

  • भुटेको तिल

    भुटेको तिल

  • मिस्र र टर्कीको रोटी(एक गोलाकार परिकार) तिलको बीउको साथ

    मिस्र र टर्कीको रोटी(एक गोलाकार परिकार) तिलको बीउको साथ

  • Thai workers harvesting sesame

    Thai workers harvesting sesame

  • चिकेन बीउसँग मेक्सिकोको चकलेट मसाले तिल ससमा राखिएको कुखुराको मासु

    चिकेन बीउसँग मेक्सिकोको चकलेट मसाले तिल ससमा राखिएको कुखुराको मासु

  • सुकेको तिल

    सुकेको तिल

  1. "The Plant List: A Working List of All Plant Species", अन्तिम पहुँच १४ जनवरी २०१५ वेब्याक मेसिन अभिलेखिकरण २ अक्टोबर २०१७ मिति
  • d

    d

  • d

    d

  • d

  • d

    d