ढाँचा:प्रमुख चित्र/फेब्रुअरी २०१५ - विकिपिडिया
ढाँचा:प्रमुख चित्र/फेब्रुअरी २०१५
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेपाली विकिपिडियाका प्रमुख चित्रहरू

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा स्वचालित रूपले मिति अनुसार प्रमुख चित्र परिवर्तन हुने व्यवस्था गरिएको छ। प्रमुख चित्रले यस विकिपिडियाको उत्कृष्ट तस्विरको प्रदर्शन गर्ने गर्दछ। प्रमुख चित्रमा हाल हरेक दिन नयाँ चित्र प्रदर्शन गर्ने व्यवस्था गरिएको छ।
नियमहरू:
१. चित्र उच्च रिजोलुसनको हुनुपर्नेछ
- चित्रको चौडाइ र उचाइ न्यूनतम १५०० पिक्सलको हुनुपर्नेछ
- कुनै कुनै एनिमेसन र भिडियो सानो हुन भएता पनि त्यसलाई मान्यता दिइनेछ
२. मुक्त प्रतिलिपि अधिकार मात्र मान्य हुनेछ
- निर्वाचित हुने मिडिया फाइल सार्वजनिक डोमेन वा मुक्त प्रतिलिपि अधिकार अन्तर्गत उपलब्ध हुनुपर्नेछ
३. फाइलको बारेमा पूर्ण विवरण वर्णनात्मक र जानकारीहरू नेपाली भाषामा हुनुपर्नेछ
- चित्र खिच्ने फोटोग्राफर वा चित्रको स्रोत
- चित्र खिचिएको मिति
- चित्रको वर्ग (जस्तै: प्रकृति, मन्दिर आदी)
- चित्रको विवरण
- चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण
२०१५-०२-०१
विकि-पे-टेय्न (ウィキペたん Wikipetan प्रयोगकर्ता कासुगाद्वारा जनवरी २००६मा बनाइएको विकिपिडियाको मानविकीकरण हो । विकिपिडियाको जापानी शब्द विकि-पे हो र टेय्न आदर्थी शब्द हो । दिइएको चित्र सम्भवत: अन्तिम विकि-पे-टेय्नको चित्र हो...
फोटोग्राफर/श्रोतः Kasuga , मितिः १३ जनवरी २०१४
सम्बन्धित पृष्ठः विकिपे-टेय्न
२०१५-०२-०३
आकाशिय पिण्ड Eros...
फोटोग्राफर/श्रोतः नासा , मितिः १४ फेब्रुअरी २००१
सम्बन्धित पृष्ठः पिण्ड
२०१५-०२-०७
२०१५-०२-१०
जिराफका जोडी...
फोटोग्राफर/श्रोतः Muhammad Mahdi Karim , मितिः २० जुन २०११
सम्बन्धित पृष्ठः जिराफ
२०१५-०२-१३
पुरानो खालको एक रेडियो...
फोटोग्राफर/श्रोतः Stefan Kühn , मितिः 2003
सम्बन्धित पृष्ठः रेडियो
२०१५-०२-१४
सन १९०९मा तयार गरिएको प्रणय दिवसमा प्रयोग हुने एक प्रकारको उपहार पत्र...
फोटोग्राफर/श्रोतः Chordboard , मितिः जुलाई २००८
सम्बन्धित पृष्ठः प्रणय दिवस
२०१५-०२-१५
२००४ मा हिन्द महासागर मा आएको भूकम्प र सूनामीको थाइलैण्डबाट लिएको चित्र।...
फोटोग्राफर/श्रोतः Bild:Davidsvågfoto.JPG. , मितिः २००४-डिसेम्बर-२६
सम्बन्धित पृष्ठः सूनामी
२०१५-०२-२३
अफ्रिकन हात्ती...
फोटोग्राफर/श्रोतः nickandmel2006 , मितिः १८ मार्च २००७
सम्बन्धित पृष्ठः हात्ती
२०१५-०२-२५
घरपालुवा मौरी...
फोटोग्राफर/श्रोतः Fir0002 , मितिः अज्ञात मिति
सम्बन्धित पृष्ठः मौरी