ne.wiktionary.org

हाइ - विक्सनरी

नाम

आलस्य, थकाई; निद्रा लाग्दा मुख बाएर लामो सास लिने काम

१. चित्त थाम्नै नसकिने भइयो भन्दै शरीर तन्काएर हाइ गरिन्।

२. लामो हाइ काट्दै सुरेन्द्रलाई पनि उठाएँ ।

  1. अंग्रेजी: